लिटिल स्टेप नै किन ?
१) पटकपटक उत्कृष्ट तथा सर्वोत्कृष्ट नतिजा प्राप्तिमा सफलता ।
२) प्रि–नर्सरी, नर्सरीदेखि कक्षा १०, + २ अन्तर्गत वाणिज्य, विज्ञान तथा होटल व्यवस्थापन एवम् यसै परिसरमा अवस्थित पोखरा लिङ्कन इन्टरनेशनल कलेजबाट MBA, BBA, BHM, र BSCजस्ता अन्तर्राष्ट्रिय डिग्री प्राप्तिको अवसर ।
३) सङ्ख्यात्मक मात्र नभई गुणात्मकतामा जोड दिई युगसापेक्ष पठनपाठन ।
४) सुविधासम्पन्न पर्याप्त भौतिक संरचना जसअन्तर्गत तहगत पठनपाठननिम्ति पृथक भवन, पृथक छात्रावास, व्यवस्थित डाइनिङ हल, क्याफेटेरिया, स्वच्छ पिउने पानी, पर्याप्त खेलमैदान सहितको खेलकुद सामग्री तथा प्रतिष्पर्धात्मक नियमित खेलकुद कार्यक्रम ।
५) अन्तर्राष्ट्रिय मापदण्डका विज्ञान तथा एक विद्यार्थी एक कम्प्यूटर अनुपातको कम्प्युटर एवम् होटल व्यवस्थापन प्रयोगशाला ।
६) डिजिटल तथा प्रविधियुक्त शिक्षणमांजोड ।
७) विद्यार्थीका क्षमता र रुचिअनुसार संभावित अवसर एवम् प्रतिभा प्रस्फुटन निम्ति वातावरण तयार गरी सोही अनुरुपका कार्यक्रम सञ्चालन ।
८) संस्कार र अनुशासनमा विशेष जोड ।
९) नियमित र मर्यादित परीक्षा एवम् ग्रेड,अङ्क वृद्धिनिम्ति प्रोत्साहन दिँदै आन्तरिक रूपमा मौका परीक्षाको व्यवस्था ।
१०) अवलोकन भ्रमणका माध्यमबाट समेत बेलाबेलामा शिक्षण सिकाइ ।
११) बाल मनोविज्ञानमा आधारित रहेर शिक्षण कार्यक्रलाप सञ्चालन ।
१२) जिल्ला व्यापी अन्तर विद्यालयस्तरीय Little Step Under -12 Boys and Girls Handball Tournament को नियमित संस्करण आयोजना ।
१) पटकपटक उत्कृष्ट तथा सर्वोत्कृष्ट नतिजा प्राप्तिमा सफलता ।
२) प्रि–नर्सरी, नर्सरीदेखि कक्षा १०, + २ अन्तर्गत वाणिज्य, विज्ञान तथा होटल व्यवस्थापन एवम् यसै परिसरमा अवस्थित पोखरा लिङ्कन इन्टरनेशनल कलेजबाट MBA, BBA, BHM, र BSC जस्ता अन्तर्राष्ट्रिय डिग्री प्राप्तिको अवसर ।

५) अन्तर्राष्ट्रिय मापदण्डका विज्ञान तथा एक विद्यार्थी एक कम्प्यूटर अनुपातको कम्प्युटर एवम् होटल व्यवस्थापन प्रयोगशाला।६) डिजिटल तथा प्रविधियुक्त शिक्षणमांजोड ।
७) विद्यार्थीका क्षमता र रुचिअनुसार संभावित अवसर एवम् प्रतिभा प्रस्फुटन निम्ति वातावरण तयार गरी सोही अनुरुपका कार्यक्रम सञ्चालन ।
८) संस्कार र अनुशासनमा विशेष जोड ।
९) नियमित र मर्यादित परीक्षा एवम् ग्रेड,अङ्क वृद्धिनिम्ति प्रोत्साहन दिँदै आन्तरिक रूपमा मौका परीक्षाको व्यवस्था ।
१०) अवलोकन भ्रमणका माध्यमबाट समेत बेलाबेलामा शिक्षण सिकाइ ।
११) बाल मनोविज्ञानमा आधारित रहेर शिक्षण कार्यक्रलाप सञ्चालन ।
१२) जिल्ला व्यापी अन्तर विद्यालयस्तरीय Little Step Under -12 Boys and Girls Handball Tournament को नियमित संस्करण आयोजना ।
१) पटकपटक उत्कृष्ट तथा सर्वोत्कृष्ट नतिजा प्राप्तिमा सफलता ।
२) प्रि–नर्सरी, नर्सरीदेखि कक्षा १०, + २ अन्तर्गत वाणिज्य, विज्ञान तथा होटल व्यवस्थापन एवम् यसै परिसरमा अवस्थित पोखरा लिङ्कन इन्टरनेशनल कलेजबाट MBA, BBA, BHM, र BSC जस्ता अन्तर्राष्ट्रिय डिग्री प्राप्तिको अवसर ।
३) सङ्ख्यात्मक मात्र नभई गुणात्मकतामा जोड दिई युगसापेक्ष पठनपाठन ।
४) सुविधासम्पन्न पर्याप्त भौतिक संरचना जसअन्तर्गत तहगत पठनपाठननिम्ति पृथक भवन, पृथक छात्रावास, व्यवस्थित डाइनिङ हल, क्याफेटेरिया, स्वच्छ पिउने पानी, पर्याप्त खेलमैदान सहितको खेलकुद सामग्री तथा प्रतिष्पर्धात्मक नियमित खेलकुद कार्यक्रम
५) अन्तर्राष्ट्रिय मापदण्डका विज्ञान तथा एक विद्यार्थी एक कम्प्यूटर अनुपातको कम्प्युटर एवम् होटल व्यवस्थापन प्रयोगशाला ।
६) डिजिटल तथा प्रविधियुक्त शिक्षणमांजोड ।
७) विद्यार्थीका क्षमता र रुचिअनुसार संभावित अवसर एवम् प्रतिभा प्रस्फुटन निम्ति वातावरण तयार गरी सोही अनुरुपका कार्यक्रम सञ्चालन।
८) संस्कार र अनुशासनमा विशेष जोड ।
९) नियमित र मर्यादित परीक्षा एवम् ग्रेड,अङ्क वृद्धिनिम्ति प्रोत्साहन दिँदै आन्तरिक रूपमा मौका परीक्षाको व्यवस्था ।
१०) अवलोकन भ्रमणका माध्यमबाट समेत बेलाबेलामा शिक्षण सिकाइ।