
१) पटकपटक उत्कृष्ट तथा सर्वोत्कृष्ट नतिजा प्राप्तिमा सफलता ।
२) प्रि–नर्सरी, नर्सरीदेखि कक्षा १०, + २ अन्तर्गत वाणिज्य, विज्ञान तथा होटल व्यवस्थापन एवम् यसै परिसरमा अवस्थित पोखरा लिङ्कन इन्टरनेशनल कलेजबाट MBA, BBA, BHM, र BSCजस्ता अन्तर्राष्ट्रिय डिग्री प्राप्तिको अवसर ।
३) सङ्ख्यात्मक मात्र नभई गुणात्मकतामा जोड दिई युगसापेक्ष पठनपाठन ।
४) सुविधासम्पन्न पर्याप्त भौतिक संरचना जसअन्तर्गत तहगत पठनपाठननिम्ति पृथक भवन, पृथक छात्रावास, व्यवस्थित डाइनिङ हल, क्याफेटेरिया, स्वच्छ पिउने पानी, पर्याप्त खेलमैदान सहितको खेलकुद सामग्री तथा प्रतिष्पर्धात्मक नियमित खेलकुद कार्यक्रम ।
५) अन्तर्राष्ट्रिय मापदण्डका विज्ञान तथा एक विद्यार्थी एक कम्प्यूटर अनुपातको कम्प्युटर एवम् होटल व्यवस्थापन प्रयोगशाला ।
६) डिजिटल तथा प्रविधियुक्त शिक्षणमांजोड ।
७) विद्यार्थीका क्षमता र रुचिअनुसार संभावित अवसर एवम् प्रतिभा प्रस्फुटन निम्ति वातावरण तयार गरी सोही अनुरुपका कार्यक्रम सञ्चालन ।
८) संस्कार र अनुशासनमा विशेष जोड ।
९) नियमित र मर्यादित परीक्षा एवम् ग्रेड,अङ्क वृद्धिनिम्ति प्रोत्साहन दिँदै आन्तरिक रूपमा मौका परीक्षाको व्यवस्था ।
१०) अवलोकन भ्रमणका माध्यमबाट समेत बेलाबेलामा शिक्षण सिकाइ ।
११) बाल मनोविज्ञानमा आधारित रहेर शिक्षण कार्यक्रलाप सञ्चालन ।
१२) जिल्ला व्यापी अन्तर विद्यालयस्तरीय Little Step Under -12 Boys and Girls Handball Tournament को नियमित संस्करण आयोजना ।